-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मध्यरातमा नेपाल आएका छन् ।
चार दिने औपचारिक भ्रमणका क्रममा उनी शनिबार राति काठमाडौं उत्रिएका हुन् ।
नलाई परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे ।
महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।