arrow

बैकुण्ठेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
accident-final-1618290232.jpg

रामपुर । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको सनाखत हुन सकेको छैन । जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ