arrow

बिजुली बाल्न श्रमदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
hydro-maintanance-2080.jpg

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका स्थानीय गत असारदेखि बिजुलीविहीन छन् । गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङस्थित सिवाखोला जलविद्युत आयोजना मर्मतका लागि प्रयास भइरहेको हो । 

देशैँमा बिजुली बाल्नका लागि स्थानीय एकजुट भएर श्रमदान गरिरहेका छन् ।

बाढीले करिब १ मीटर कुलो बगाएपछि दशैँको समयमा प्लाष्टिकको पाइप राखेर बिजुली बाल्ने प्रयास स्वरुप स्थानीय श्रमदानमा जुटेका हुन् । तस्बिर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ