arrow

पाथीभराको पदमार्गमा फाइबर ट्रस

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
pathibhara-2080-07-03.jpg

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा लगाएको फाइबर ट्रस (छहारी) । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ