arrow

राष्ट्रपतिद्वारा उपराष्ट्रपतिको स्वास्थ्यलाभको कामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
ramchandra-poudel-2079-11-2511.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । 

राष्ट्रपति पौडेलले डेंगी सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ