-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगी भएको छ ।
उपराष्ट्रपति यादवलाई डेंगी संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।
उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई बुधबार बेलुका भर्ना गरिएको र स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।