-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । फिफा विश्वकप फुटबल छनोट २०२६ को एशिया छनोटमा नेपालले आज लाओससँग प्रतिष्पर्धा गर्दैछ ।
खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ ।
गत चैतमा नेपालले लाओससँग प्रीतष्पर्धा गरेको थियो ।
जसमा दुई खेल नै नेपालले जितेको थियो ।