-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बलिउड अभिनेत्री नुसरत भरुच्चा इजरेलमा फसेकी छिन् ।
इजरेल र प्यालेस्टाइन युद्धकाबीच उनी फसेका हुन् ।
चलचित्र ‘अकेली’ की नायिका नुसरत इजरेलमा फसेपनि दूतावासले अभिनेत्रीलाई फेला पारेको छ ।
अभिनेत्री पूर्णतया सुरक्षित रहेको बताइएको छ । अहिले अभिनेत्रीलाई भारत ल्याउने तयारी भइरहेको छ ।
नुसरत कनेक्ट फ्लाइटबाट भारत फर्कने बताइएको छ ।