arrow

इजरेल युद्धमा फसिन् यी अभिनेत्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
nusurat-isreal.JPG

काठमाडौं । बलिउड अभिनेत्री नुसरत भरुच्चा इजरेलमा फसेकी छिन् । 

इजरेल र प्यालेस्टाइन युद्धकाबीच उनी फसेका हुन् । 

चलचित्र ‘अकेली’ की नायिका नुसरत इजरेलमा फसेपनि दूतावासले अभिनेत्रीलाई फेला पारेको छ ।

अभिनेत्री पूर्णतया सुरक्षित रहेको बताइएको छ । अहिले अभिनेत्रीलाई भारत ल्याउने तयारी भइरहेको छ । 

नुसरत कनेक्ट फ्लाइटबाट भारत फर्कने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ