भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
901
Shares
काठमाडौँ । बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
प्रचण्डले आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक डाकेर यस्तो निर्देशन दिएका हुन् । हेर्नुस् भिडियो-