arrow

राष्ट्रपति दम्पती जानकी मन्दिरमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
ramchandra-janakpur-visit-with-wife.JPG

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेलले आज जानकी मन्दिरमा पूजाआजा गरेका छन् । 

सोमबार बिहान मन्दिर पुगेका राष्ट्रपति दम्पतीले खण्ड दीप प्रज्वलन गरेका छन् । 

उनीहरूले सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे । 

आज जनकपुरधाममा नागरिक अभिनन्दन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ