काठमाडौँ। काठमाडौँ महानगर विरुद्ध चमेली समूह अभियान सुरु गर्ने स्वतन्त्र युवाहरू मध्य इहि लगायत युवाहरू ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलनलाई १२३ घण्टा पुर्याएका छन्। आज पनि महानगरले प्रतिक्रिया नगरे थप १९९ घण्टा बिस्तार गर्ने भएका छन्।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई:ले आन्दोलन गरेका हुन। उनी राष्ट्रिय सभागृह अगाडि छन्।