पुरानो चालचलन प्रवृत्ति र प्रकृति हो संस्कृति समयको कालक्रमसँगै परिमार्जित र सुसंस्कृत हुँदै मानव जीवनमा स्थापित हुन्छ संस्कृति संस्कृतिमा मानव जीवन रमाउँदछ र रम्दछ कुनै वर्ग जातिको पेवा बन्दैन र हुन्छ सम्पूर्ण मानवद्वारा संरक्षित ।
Hamrakura.com