arrow

संस्कृति

logo
शीतल गिरी,
प्रकाशित २०८० असोज ६ शनिबार
sheetal-giri-2080-06-06.jpg

पुरानो चालचलन        
प्रवृत्ति र प्रकृति हो संस्कृति     
समयको कालक्रमसँगै     
परिमार्जित र सुसंस्कृत हुँदै     
मानव जीवनमा स्थापित हुन्छ संस्कृति     
संस्कृतिमा     
मानव जीवन रमाउँदछ 
र रम्दछ     
कुनै वर्ग जातिको     
पेवा बन्दैन 
र हुन्छ 
सम्पूर्ण मानवद्वारा संरक्षित । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ