arrow

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
sanima.jpg

काठमाडौँ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९–०८० का लागि करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ । 

गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ