arrow

डेंगीले लियो बालिकाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
dengue-mosquito.jpg
तस्बिर – सांकेतिक ।

धनगढी । कैलालीको धनगढीमा डेंगी संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट ज्यान गएको हो ।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ