-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आरती साहको न्यायका लागि माइतीघरमा धर्नामा बसेका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् ।
साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् ।