काठमाडौँलाई क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेका छौँ [भिडियो]
महानगरपालिकालाई चिनाउन युनेस्कोमा क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
705
Shares
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेको बताएकी छन् ।
उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्त्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको बताएकी छन् ।
सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन्।