arrow

नेपाल–पाकिस्तान क्रिकेट हेर्दै राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
ramchandra-poudel-cricket.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीचको एसिया कप क्रिकेट हेरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवासमा पत्नी सविता पौडेलसँग बसेर टेलिभिजनबाट खेल हेरिरहेको उनको सचिवालयले जनाएको छ । 

उनले खेलका क्रममा क्रिकेटबारे पत्नी पौडेललाई जानकारीसमेत गराइरहेको हातको हाउभाउले बुझ्न सकिन्छ । 

नेपालले पहिलो पटक एसिया कप खेलिरहेको छ । नेपालले पाकिस्तानसँग उसकै भूमि मुल्तानमा खेलिरहेको हो । 

नेपालले टस हारेर कसिलो बलिङ गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ