arrow

शान्ति सुरक्षाबारे राष्ट्रपतिसँग रक्षामन्त्री खड्काको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
Ramchandra poudel-purna bdr khadka.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले राष्ट्रपतिसँग भेटवार्ता गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपतिसँग छलफल गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ