arrow

राष्ट्रपतिसमक्ष जापानी सांसदको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
japan-rastrapati.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्यहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायासी काजुहिरो र नागई मन्बुले बिहीबार शिष्टाचार भेट गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ