arrow

नेपाल-भारत सम्बन्ध थप उचाईमा पर्‍याउनेछौँः राजदूत श्रीवास्तव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
nabin-shreebhastav.jpg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालय झैँ उचाइमा पुर्‍याउने काम गरिरहेको बताएका छन् । बुधवार नेपाल-भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढी रहेको बताए । उनले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताए । 

उनले दुई देशबीचको सम्बन्ध बिस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्न बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ