arrow

मोदीलाई फ्रान्समा सर्वोच्च सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
modi-france.JPG

काठमाडौं ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा ठूलो सम्मान प्रदान गरेका छन् ।

बिहीबार राति मोदीलाई म्याक्रोनले आफ्नो देशको सर्वोच्च सम्मान 'द ग्रान्ड क्रस अफ द लिजन अफ अनर' प्रदान गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणमा छन् ।  नेपाली समय अनुसार अपराह्न ४ बजे मोदी पेरिस पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ