महानगरमा ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
1k
Shares
काठमाडौँ । स्वतन्त्र युवाहरुले काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । जवाफदेहीता, प्रहरीहरुको (नगरप्रहरी) ज्यादती, गैरकानूनी कदम तथा ठेलागाडा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै शान्तिपूर्ण तबरले काठमाडौँ महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली’ गीत गाउँदै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन् ।
विभिन्न ब्यानर र पम्प्लेट लिएर युवाहरु महानगर गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् ।