-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
महिला तथा सामाजिक मामिला समिति, अर्थ समिति र कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
समितिहरुम समितिगत विषयमा छलफल हुनेछ ।