-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
अर्थ समितिको बैठक आज बिहान ८ बजेबाट बसिरहेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।
समितिको बैठकमा समितिगत विषयमाथि छलफल हुनेछ ।