arrow

अर्बपति ज्याक मा काठमाडौँमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
jack-ma-billonare-china.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चिनियाँ अर्बपति ज्याकमा काठमाडौँ आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २ः३० बजे बंगलादेशको भीपीसीएमए विमान चार्टर्ड गरेर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

पर्यटक भिषामा उनी नेपाल आएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ