arrow

कम्युनिष्ट युवालाई सीको यस्तो आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
xi-jing-ping.png

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार चिनियाँ कम्युनिष्ट युथ लिग अफ चाइना (सीवाईएलसी) को नयाँ नेतृत्वलाई आफ्नो मिशन र कार्यहरू गम्भीरतापूर्वक पूरा गर्न आह्वान गरेका छन् । 

नयाँ युगमा सीपीसी द्वारा सुम्पिएको यस कार्यभारलाई नयाँ नेतृत्वले सफलतापूर्वक सम्पन्न गर्न  उनले आग्रह गरेका छन् । 

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले नवनिर्वाचित  सदस्यहरूसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ