प्रतिनिधि सभाको बैठकको दोस्रो सत्रमा बजेटलाई निष्कर्षमा पुर्याइँदै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
839
Shares
काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो सत्रको बैठक जारी रहेको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिएका छन् ।
त्यसपछिको प्रक्रिया अहिले चलिरहेको छ । विनियोजन विधेयकहरु प्रस्तुत, छलफल र निर्णय भइरहेको छ ।