arrow

आज सर्वदलीय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
election-commission-nepal.jpg

काठमाडौं ।  निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।  बैठक आज बिहान साढे ११ बजे बैठक बस्नेछ । 

अर्थमन्त्री डा।प्रकाशशरण महतले आर्थिक वर्ष २०८०(८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछि सोही बारेमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । 

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  निर्वाचन आयोगको कार्यालय खारेजीलाई तत्काल सच्याउन सदनमा नेपाल सरकारसँग आग्रह गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ