arrow

नेपालले भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
nepal-cricket-women-2023-06-03.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । हङकङमा हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खेल्ने भएको छ । थाइल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले अवसर पाएको हो ।

प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । 

भारत र पाकिस्तानको भने प्रतियोगितामा ए टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ