रविले भने- हामीले गोबर बाहेक केही पाउन सक्दैनौ (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
1.5k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनमा सदन भैँसी र राँगाको विषयमा गफ गरे गोबर बाहेक केही नपाइने बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्को गरिमा राख्नुपर्ने बताए ।
उनले भने,' हामीले संसद्को गरिमा राख्नुपर्छ । यो सदन भैँसी राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामी गोबर बाहेक केही पनि प्राप्त गर्न सक्दैनौ हामी आत्मा आलोचना गर्न चाहन्छौँ ।'