arrow

जर्मन कपको उपाधि लेप्जिगलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
german-cup-rb-leipzig.jpg

काठमाडौं । जर्मन कप फुटबलको उपाधि आरबी लेप्जिगले जितेको छ । शनिबार राति भएको फाइनलमा इन्टर्याच्ट फ्रान्कफर्टलाई २–० ले हराउँदै लेप्जिग च्याम्पियन बनेको हो ।

क्रिस्टोफर एनकुन्कु र डोमिनिक स्जोबोस्ज्लाईले एक एक गोल गरे । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको लेप्जिगले ७१ औं र ८५ औं मिनेटमा गोल गरेको थियो । 

लेप्जिगले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ