arrow

नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
nepal-bharat.JPG

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । 

प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ