arrow

 ९८ प्रकारका औषधि निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
Medicine.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा ९८ प्रकारका औषधि निःशुल्क गर्ने जनाएका हुन् । 

उनले त्यसका लागि १ अर्ब २८ करोड रुपैयाा बिनियोजन गरेकोसमेत जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ