arrow

पपुआ न्यूगिनीका प्रधानमन्त्रीले खुट्टा छोएर नरेन्द्र मोदीलाई गरे स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
narendra-modi-james-marep.jpg

काठमाडौं । पपुआ न्यूगिनीका प्रधानमन्त्री जेम्स मारेपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा छोएका छन् । आइतबार साझ पपुआ न्यूगिनी पुगेका मोदीलाई राजधानी पोर्ट मोरस्बीमा प्रधानमन्त्री मारेपले स्वागत गर्दै खुट्टा छोएका हुन् । 

त्यसपछि मोदीलार्य विमानस्थलमै गार्ड अफ अनर दिइएको थियो । उक्त इन्डो प्यासिफिक क्षेत्रमा भारतीय कुनै पनि प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । 

समाचार एजेन्सी एएनआईका अनुसार पपुआ न्यूगिनी सरकारले आफ्नो परम्परा तोड्दै मोदीको स्वागत गरेको हो । 

खासमा सूर्यास्तपछि कुनै पनि विदेशी पाहुनालाई राजकीय सम्मान दिइँदैन । तर सूर्यास्तपछि पुगेका मोदी सूर्यको तेज बनेर पुगे र राजकीय सम्मान पाए । 

पपुआ सरकारले भारतको महत्वप बुझ्दै यो फैसला गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ