arrow

भ्रष्टाचारविरुद्ध तातेको नागरिक समाज

भ्रष्टाचारविरुद्ध नारायणचौरमा नागरिक समाज [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
anti-corruption-campaign-2080-01-30.jpg

काठमाडौं । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्य विरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । 

देशैभरमा भ्रष्टाचार विरुद्धको अभियानमा नागरिक सडकमा उत्रिएका छन् । यो भभियानमा भोलि देशको नेतृत्व हाँक्न सक्ने हैसियत भएका युवा नेताहरु सहभागी भएका छन् । सो क्रममा नक्सालको नारायणचौरमा विभिन्न दलका नेताहरु, विभिन्न संघ संस्थाहरुको सहभागीतामा स्वतन्त्र रुपमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो । 

अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी ठगीमा उच्चस्तरका नेताहरुसमेत मुछिएपछि सबैलाई पक्राउ गर्न दबाब दिन प्रदर्शन गरिएको हो । 

विभिन्न पम्प्लेट र ब्यानरका साथ नाचगान गरी दबाबमुलक प्रदर्शन गरिएको हो । 

anti-corruption-campaign-civil-society (1).jpg
anti-corruption-campaign-civil-society (2).jpg
anti-corruption-campaign-civil-society (3).jpg
anti-corruption-campaign-civil-society (4).jpg
anti-corruption-campaign-civil-society (5).jpg
anti-corruption-campaign-civil-society (6).jpg
anti-corruption-campaign-civil-society (7).jpg
anti-corruption-campaign-civil-society (8).jpg
anti-corruption-campaign-civil-society (9).jpg
anti-corruption-campaign-civil-society (10).jpg
anti-corruption-campaign-civil-society (11).jpg
anti-corruption-campaign-civil-society (12).jpg
anti-corruption-campaign-civil-society (13).jpg
anti-corruption-campaign-civil-society (14).jpg
anti-corruption-campaign-civil-society (15).jpg
anti-corruption-campaign-civil-society (16).jpg
anti-corruption-campaign-civil-society (17).jpg
anti-corruption-campaign-civil-society (18).jpg
anti-corruption-campaign-civil-society (19).jpg
anti-corruption-campaign-civil-society (20).jpg


लोकप्रिय समाचार
नयाँ