arrow

तामाको भाँडा बनाउँदै दीपक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
tamako-bhada.jpg

सुर्खेत । गुराँस गाउँपालिका–८, धरमपोखरामा तामाको भाँडा बनाउँदै दीपक ताम्राकार ।

उनले विगत चार वर्षदेखि कञ्चनपुरबाट यहाँ आएर तामाका भाँडा बनाएर बिक्री गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ