arrow

कुशवाहाभन्दा ४८ सय मतले यादव अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव जनमत पार्टी शिवचन्द्र प्रसाद कुशवाहा भन्दा ४ हजार ८०३ मतले अगाडि रहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १४ हजार ५४३ मत पाएका छन् । जनमतका कुशवाहाको ९ हजार ७४० मत रहेको छ । 

नेकपा (एमाले) पुरुषोत्तम पौडेल ४ हजार ८०५ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ