arrow

उपेन्द्र अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
bara-byelection-upendra-shiva-purushottam.jpg

बारा । बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव अगाडि रहेका छन् । 

यादव जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा भन्दा ३ हजार ९९ मतले अगाडि रहेका छन् । 

यादवले ९ हजार ८७० मत पाउँदा  जनमतका कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् ।

एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । उनले जम्मा ३ हजार ७०० मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले जम्मा १ हजार १७४ मत पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ