arrow

दोब्बर मतले रवि अगाडि, पछि परे राम, जीत झन् पछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-chitwan2-2080.jpg

चितवन । उपनिर्वाचन अन्तर्गत चितवन २ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । 

शुरुआतमा पछि परेका रवि त्यसपछि भने निरन्तर अगाडि बढिरहेका छन् । दोस्रो र तेस्रो स्थानका निकटतम प्रतिस्पर्धाकी योगफल गरेर उनको योगफल आउँदै गएको छ । 

रविले २ हजार ३३२ मत ल्याउँदा दोस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ तथा तेस्रो स्थानका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले १ हजार ३१ मतमात्र पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ