arrow

स्वर्णिम दोब्बर बढी मतले अगाडि, गोविन्द निकै पछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
swarnim-govinda-sarvendra.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत तनहुँ १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले निकै अगाडि रहेका छन् । 

स्वर्णिमले ७ हजार २९३ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत मात्रै पाएका छन् । 

तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मतमात्र पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ