arrow

कहाँ कति खस्यो मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
badal-byelection-2080.jpg
तस्बिर– चितवन २ को उपनिर्वाचनमा भरतपुर १० स्थित नारायणी नमूना मावी केन्द्रमा मतदानका लागि जाँदै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, रासस ।

काठमाडौं । उपनिर्वाचन अन्तर्गत अहिले तीन क्षेत्रमा मतदान भइरहेको छ । जहाँ फरक फरक प्रतिशत मत खसेको छ । सबैभन्दा बढी चितवनमा मत खसेको छ । 

चितवन २ मा ४६ प्रतिशत मत खसेको छ । त्यस्तै तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ भने बारा २ मा ३८ प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

साँझ ५ बजेसम्मका लागि मात्र मतदानको समय तोकिएको छ ।

यी मतदान केन्द्रहरुमा अपेक्षा गरेभन्दा कम मत खस्ने सम्भावना रहेको देखिन्छ ।

अब  दुई घण्टाको समयमात्रै बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ