arrow

२ बजेसम्म कहाँ कति मत खस्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
byelection-2080-damauli-disabled.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत अहिले तीन क्षेत्रमा मतदान भइरहेको छ । जहाँ फरक फरक प्रतिशत मत खसेको छ ।

चितवन २ मा दिउँसो २ बजेसम्म ३७ प्रतिशत मत खसेको छ । त्यस्तै तनहुँ १ मा ३५ प्रतिशत मत खसेको छ भने बारा २ मा २६ प्रतिशत मात्रै मत खसेको छ । 

साँझ ५ बजेसम्मका लागि मात्र मतदानको समय तोकिएको छ ।

यी मतदान केन्द्रहरुमा अपेक्षा गरेभन्दा निकै कम मत खस्ने सम्भावना रहेको देखिन्छ । अब मात्र तीन घण्टाको समयमात्रै बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ