arrow

चितवनमा कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
jitnarayan-vote.JPG

काठमाडौं ।  उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा  मतदान भइरहेको छ ।  आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान जारी छ ।

 लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ