-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।
उनले आजै नियुक्तिको पत्र पनि बुझिसकेका छन् ।
पोखरेल यसअघि राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत रहेका थिए ।
उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन् । उनले यसअघि नेपालका विभिन्न मिडियामा काम गरेका थिए ।