arrow

सीको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
president-xi-jinping-china.jpg

चीन ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारको अध्ययन र कार्यान्वयनको शिक्षा अभियानलाई अघि बढाउन ठोस प्रयास गर्न आग्रह गरेका छन्। 

यस किसिमको नयाँ यात्रामा अगाडि बढ्नको लागि एकता र दृणताको आवश्यकता माथि समेत उनले जोड दिएका छन् । 

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार पार्टीव्यापी अभियान सम्बन्धी कार्य सम्मेलनमा महत्त्वपूर्ण भाषण दिँदै उक्त टिप्पणी गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ