-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।
एलभीएम३ नामको रकेट आज बिहान ९ बजे श्री हरिकोटामा प्रक्षेपण गरिएको हो ।
एलभीएम३ रकेट ४५.५ मिटर अग्लो र ६४३ टन तौल रहेको छ ।