arrow

राष्ट्रपति पौडेलबाट गोरखकाली मन्दिरको दर्शन, दरबारको अवलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
ramchandra-poudel-gorakhkali-mandir.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज पहिलो पटक उपत्यका छाडेका छन् । राष्ट्रपति भएपछि पहिलो पटक उनी आज उपत्यका छाडेर गोरखा पुगेका हुन् । 

राष्ट्रपति पौडेलले गोरखाको गोरखकाली मन्दिरको दर्शन गरेका छन् । सोही क्रममा राष्ट्रपति पौडेलले गोरखा दरबारकोसमेत अवलोकन गरेका छन् । 

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपति पौडेलले यस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ