आयो रवि लामिछानेको नागरिकता विवाद फैसलाको पूर्णपाठ
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सर्वोच्च अदालतले फैसला गरेको नागरिकता विवाद सम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ ।
उनी नागरिकता विवादमा दोषी पाइएपछि उनको सांसद पद, उपप्रधान तथा गृह मन्त्रालयको पदसँगै पार्टी सभापतिको पद समेत गुमेको थियो ।
अदालतले गत माघ १३ गते अन्तिम सुनुवाइ गर्दै प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको थियो ।